शनिवार, बैशाख १५, २०८१

गेर्खुटार युवा क्लवले नुवाकोट र रसुवामा बनायो ५१ धारा

६ पुष २०७७, सोमबार १३:४८

नुवाकोट । गेर्खुटार युवा क्लब नुवाकोटले नुवाकोट र रसुवाको दुई गाउँमा सञ्चालन गरेको एक घर एक धारा अभियान सम्पन्न गरेको छ । एसिएफको र गाउँपालिकाको आर्थिक सहयोग, लाभग्राहीहरुको श्रमदानबाट एक घर एक धारा निर्माण सम्पन्न…

स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

६ पुष २०७७, सोमबार १०:०५

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका…

कानको सुन लुट्न छ वर्षीया बालिकाको हत्या

२९ मंसिर २०७७, सोमबार ११:१५

विदुर । रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या भएको छ । कालिका गाउँपालिका १ फैलिगाङ कि ६ वर्षीया सुमिना तामाङको हत्या भएको हो । हत्या बालिकाले लगाएको कानको मुन्द्रा लुट्नका लागि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लैंगिक…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

सांसद नारायणप्रसाद खतिवडाले चार करोड कहाँ हाले ?

१९ मंसिर २०७७, शुक्रबार १०:३४

विदुर । नुवाकोट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गरेका छन् । सरकारले संघिय सांसदलाई…

कृषि उपज संकलन केन्द्र

कृषि उपज संकलन केन्द्र

१९ मंसिर २०७७, शुक्रबार ०९:४७

शान्तिबजार । किस्पाङ गाउँपालिकाको शान्तिवजारमा कृषि उपज संकलन केन्द्र निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नम्वर ५ स्थित शान्तिवजारमा किसानले उत्पादन गरेका कृषि सामग्री खरीद गरी संकलन गरेर विक्री गर्नका लागि कृषि उपज संकलन…

युवाहरुको सक्रियता

१६ आश्विन २०७७, शुक्रबार १८:४३

किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीका युवाहरुले गाउँ टोल सरसफाई अभियान सञ्चालन गरेका छन् । स्वतस्फुर्त रुपमा युवाहरुले सुरु गरेको गाउँघर सरसफाई अभियानका क्रममा घरघरमा हरियो, निलो र रातो प्लेट समेत राखिएको छ । सफा…

नेताले जिते कोरोना (अडिओ रिपोर्ट सहित)

१५ भाद्र २०७७, सोमबार ११:५२

विदुर । कोभिड–१९ (नोबेल कोरोना भइरस) बाट संक्रमित भएका पहिचान खुलेका नुवाकोटका सबै व्यक्तिहरु संक्रमण मुक्त भएका छन् । आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा जानकारी गराएका जनप्रतिनिधि तथ राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु कोरोना…

चट्याङ्गले हल गोरु मार्यो

१० भाद्र २०७७, बुधबार २०:११

नुवाकोट । किस्पाङ्ग गाउँपालिका वडा नं. २ फिकुरीमा आज दिउँसो परेको चट्याङ्गले बाधिराखेको किलोमै हल गोरु मारेको छ । फिकुरी ताजीको आलडाँडा (ऐसेलु गहिरो) स्थित गोठमा परेको चट्याङ्गले मित्रप्रसाद ढुङ्गेलको एक हल गोरु मरेको हो…

सात दिन जावालाखेलमै राखिने

९ भाद्र २०७७, मंगलवार १४:१६

विदुर । सरकारले विदेशबाट उद्धार गरेर आइतवार ल्याएको नागरिकहरुलाई जावलाखेलस्थित होडिङ सेन्टरमै राखिने भएको छ । सात दिन त्यहाँ राखेर पिसिआर परिक्षणका लागि स्वाव संकलन भएपछि मात्रै गृह जिल्ला जान दिने निर्णय भएको छ ।…